संसदमा प्रस्तुत हुने रणनीति तय गर्न आज कांग्रेसको बैठक

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ। बैठक शनिबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पुस २५ गते संसद् अधिवेशन बोलाइएको र २६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम रहेकाले कांग्रेसले आज आवश्यक रणनीति लिन संसदीय दलको बैठक बोलाएको हो। बैठकमा संसदमा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने वा नदिनेलगायत

सम्बन्धित सामग्री

चैत ३० गतेसम्म प्रतिनिधिसभाको कार्यसूची तय

काठमाडौं – प्रतिनिधि सभाले चैत ३० गतेसम्मको कार्यसूची तय गरेको छ । कार्यसूची अनुसार चैत १९, २०, २१, २७, २८ र २९ गते प्रतिनिधिसभा बैठक बस्नेछ । चैत २७ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची छ । चैत दुई गते प्रस्तुत गर्ने तय भएर हटेको […]

कोप-२७ मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्दै वन तथा वातावरण मन्त्रालय

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात् (६-१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) इजिप्टको शर्म-एल-शेख सहरमा आयोजना हुँदै छ । मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ […]

कोप–२७ मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्दै वन तथा वातावरण मन्त्रालय

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात (६–१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) इजिप्टको शर्म–एल–शेख सहरमा आयोजना हुँदैछ ।मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ का मुद्दाबारे छलफल प्रारम्भ गरेको छ । तयारीकै लागि गत साता मन्त्रालयले सबै

कोप–२७ मा प्रस्तुत गर्ने मुद्दा तय गर्दै नेपाल

काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात (६–१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) इजिप्टको शर्म–एल–शेख सहरमा आयोजना हुँदैछ । मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ का मुद्दाबारे […]

गण्डकी प्रदेशमा नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

पोखरा : गण्डीकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। गण्डकीमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आज पहिलोपटक नीति तथा कार्यक्रम…

सदनमा प्रस्तुत हुने रणनीति तय गर्न एमालेले बोलायो संसदीय दलको बैठक

२८ मंसिर, काठमाडौं । सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल हुनेछ । एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । […]

महाधिवेशनमा उम्मेद्वारहरुको सूची तय गर्ने अधिकार अध्यक्ष ओलीलाई

काठमाडौं : नेकपा (एमाले)को १०औँ महाधिवेशनमा उम्मेद्वारहरुको सूची तय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। अध्यक्ष ओलीलाई बन्दसत्रको हलले उम्मेद्वारको सूची प्रस्तुत गर्ने अधिकार दिएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए। एमालेको १० औँ महाधिवेशन अन्तर्गत आज चितवनको सौराहामा बन्दसत्र भइरहेको छ।

प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं। प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो २ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख राजेश झा(अहिराज)ले कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश–२ सरकारमा कांग्रेसका तीन मन्त्री सहभागी भएका छन्। प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

सुदूरपश्चिम प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।आगामी आर्थिक वर्ष ०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। आज अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले कार्यक्रम पेस गर्ने कार्यसूची छ। बजेट ल्याउनुभन्दा १५ दिन अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था छ।