चैत ३० गतेसम्म प्रतिनिधिसभाको कार्यसूची तय

काठमाडौं – प्रतिनिधि सभाले चैत ३० गतेसम्मको कार्यसूची तय गरेको छ । कार्यसूची अनुसार चैत १९, २०, २१, २७, २८ र २९ गते प्रतिनिधिसभा बैठक बस्नेछ । चैत २७ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची छ । चैत दुई गते प्रस्तुत गर्ने तय भएर हटेको […]