पोखरा : गण्डीकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
गण्डकीमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आज पहिलोपटक नीति तथा कार्यक्रम…