कोप-२७ मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्दै वन तथा वातावरण मन्त्रालय

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात् (६-१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) इजिप्टको शर्म-एल-शेख सहरमा आयोजना हुँदै छ । मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ […]

सम्बन्धित सामग्री

कोप-२७ भोलिदेखि : नेपालले हिमाली पर्वतीय समस्यालाई प्राथमिकताकासाथ उठाउने

काठमाण्डाै - कोप-२७ अर्थात् जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन भोलिदेखि सुरु हुने भएकाे छ । नेपालले सम्मेलनमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताकासाथ उठाउने भएको छ । सम्मेलनमा प्रस्तुत गर्नको लागि अवधारणपत्र तयार गरेको र त्यसमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका उल्लेख गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. बुद्धिसाग...

कोप–२७ मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्दै वन तथा वातावरण मन्त्रालय

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात (६–१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) इजिप्टको शर्म–एल–शेख सहरमा आयोजना हुँदैछ ।मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ का मुद्दाबारे छलफल प्रारम्भ गरेको छ । तयारीकै लागि गत साता मन्त्रालयले सबै