मनीषको सिटी स्क्यानको रिपोर्ट आउन बाँकी

काठमाडौ (हाम्रो खेलकुद)– च्यासल युथ क्लबविरुद्ध शनिबार सहिद स्मारक ए डिभिजन लिग खेल्दा टाउकोमा चोट लागेर घाइते भएपछि मछिन्द्र फुटबल क्लबका मनीष डाँगीको केहि समय होश गुमेको प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् । ‘अफिसियलले मैदानमा जान त पाइन्न । मैले सुने अनुसार उनको घाइते हुँदा उनको होस थिएन । रगत पनि आएको थियो भन्ने सुने […]

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकाका ९ ठाउँमा देखियो हैजा

काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि […]

ललितपुर आगलागी: चार मृतकको पोष्टमार्टम सकियो, रिपोर्ट आउन बाँकी

काठमाडौँ । ललितपुरको मंगलबारमा भएको आगलागीमा ज्यान गुमाउने चारै जनाको पोष्टमार्टम गरिएको छ । लिखित प्रतिवेदन भने आउन बाँकी छ । पाटन अस्पतालका चिकित्सकहरुले दिएको प्रारिम्भक जानकारी अनुसार चारै जनाको मृत्यु निसासिएर भएको छ । स्रोतका अनुसार मृतक लक्ष्मीकृष्ण ताम्राकार र उनकी बुहारी रञ्जना ताम्राकारको शरीरको अधिकांश भाग जलेको छ । नाती निर्जल ताम्रकारको अगाडिको […]

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले...

संक्रमित सांसदको बैठकमा सहभागिताबारे कार्यव्यवस्था परामर्श समितिले टुंगो लगाउने

काठमाडौं। आज संसदको कार्यव्यवस्था समितिको बैठक बस्दैछ। दिउँसो १ बजेपछि बस्ने बैठकले कोरोना संक्रमित भएको सांसदहरुको २७ गतेको संसद बैठकमा उपस्थिति कसरी हुने भने भन्ने सम्बन्धमा निर्णय गर्नेछ। सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बैठक बस्नेछ। शनिबारसम्म प्रतिनिधिसभाका २६ जना सांसदलाई कोरोनो पुष्टि भएको छ। अझै ५० जनाको रिपोर्ट भने आउन बाँकी छ।

२२ संघीय सांसदसहित ११७ जनामा कोरोना पुष्टि, दुई सयभन्दा बढीको रिपोर्ट आउन बाँकी

काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि गरिएको कोरोना परीक्षणमा हालसम्म १४ जना सांसदलाई संक्रमण पुष्टि भएको छ। त्यसअघि समेत ८ जना सांसदमा संक्रमण पुष्टि भइसकेको थियो। शुक्रबार स्वाब संकलन गरेका समेत २३ सांसद समेत करिब अढाइ सयको अझै रिपोर्ट आउन बाँकी छ।  बुधबार, बिहीबार र शुक्रबार गरिएको स्वाब संकलनमा हालसम्म…

मुख्यमन्त्री गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । टाउको दुखेपछि आरडिटी टेस्ट गराउँदा पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट गरिएको छ । पीसीआर रिपोर्ट भने आउन बाँकी छ । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् ।  यसैबीच, मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीला...

नेपालगञ्‍ज मेडिकल कलेजमा जे देखियो

१४ वैशाख, नेपालगञ्ज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षका बेड कोरोना संक्रमितले भरिभराउ छन् । अक्सिजनको सपोर्टमा छटपटाइरहेका शरीरहरुले असह्य पीडा व्यक्त गरिरहेका छन् । ‘यहाँ यसरी भर्ना भएकाहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ’ बिरामीको चापका बीच आकस्मिक विभागमा खटिएका डा. देवेन्द्र आचार्यले भने, ‘सबैलाई कोरोना संक्रमण भएको चाहिं निश्चित हो ।’ डा. आचार्यको […]

भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ, १८ जनाको आउन बाँकी

भक्तपुर ः कोरोना भाइरसको शंकामा नमुना परीक्षण गरिएका भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ। भक्तपुरमा शंकास्पद ५८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट नेगेटिभ आए र बाँकी १८ जनाको रिपार्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यसैगरी लकडाउन शुरु भएदेखि लकडाउन उल्लंघन गर्ने १३५ सव...