-यापिड टेस्टमा केन्द्रिय कारागारका दुई नर्समा पोजटिभ पाइयो पीसीआर रिपोर्ट आउन बाँकी

¥यापिड टेस्टमा केन्द्रीय कारागारका दुई नर्समा कोरोना पोजेटिभ पाइयो, पीसीआर रिपोर्ट आउन बाँकी

सम्बन्धित सामग्री

मुख्यमन्त्री गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । टाउको दुखेपछि आरडिटी टेस्ट गराउँदा पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट गरिएको छ । पीसीआर रिपोर्ट भने आउन बाँकी छ । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् ।  यसैबीच, मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीला...

नेपालगञ्‍ज मेडिकल कलेजमा जे देखियो

१४ वैशाख, नेपालगञ्ज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षका बेड कोरोना संक्रमितले भरिभराउ छन् । अक्सिजनको सपोर्टमा छटपटाइरहेका शरीरहरुले असह्य पीडा व्यक्त गरिरहेका छन् । ‘यहाँ यसरी भर्ना भएकाहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ’ बिरामीको चापका बीच आकस्मिक विभागमा खटिएका डा. देवेन्द्र आचार्यले भने, ‘सबैलाई कोरोना संक्रमण भएको चाहिं निश्चित हो ।’ डा. आचार्यको […]

बैतडीमा दुई सय शय्या क्षमताको आइसोलेसन कक्ष बनाइँदै

बैतडी : कोरोना संक्रमित थपिन सक्ने भन्दै पूर्वतयारी स्वरुप बैतडीमा २०० शय्या क्षमता रहने आइसोलेसन कक्ष बनाइँदैछ। जिल्लामा यसअघि ६ संक्रमित र ४५१ जनाको आरडिटी नतिजा पोजेटिभ आएको थियो। उनीहरूको पीसीआर परीक्षण नतिजा आउन बाँकी छ। पीसीआर रिपोर्ट आउन बाँकी रहेकाहरूमा कोरोना पुष्टि भइहाले...