काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि गरिएको कोरोना परीक्षणमा हालसम्म १४ जना सांसदलाई संक्रमण पुष्टि भएको छ। त्यसअघि समेत ८ जना सांसदमा संक्रमण पुष्टि भइसकेको थियो। शुक्रबार स्वाब संकलन गरेका समेत २३ सांसद समेत करिब अढाइ सयको अझै रिपोर्ट आउन बाँकी छ।
बुधबार, बिहीबार र शुक्रबार गरिएको स्वाब संकलनमा हालसम्म…