इन्धनको मूल्यवृद्धि फिर्ता हुनुपर्ने भन्दै अनेरास्ववियूले जलायो प्रधानमन्त्रीको पुतला

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले राजधानीमा प्रदर्शन गरेको छ। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले इन्धनको मूल्यवृछि फिर्ता हुनुपर्ने माग राख्दै शंकरदेव क्याम्पस बाहिर विरोध प्रदर्शन गरेको हो। त्यसक्रम अनेरास्ववियूका सदस्यहरुले प्रधानमन्त्रीको पुतला दहन समेत गरेका थिए। पुतला जलाउने क्रममा विद्यार्थी नेता र…

सम्बन्धित सामग्री

इन्धनको मूल्यवृद्धि फिर्ता लिन नसक्ने सरकारको जवाफ

मन्त्री बडूले अन्तर्राष्ट्रिय स्तरमा हुने मूल्य निर्धारणले नेपालमा मूल्य घटबढ हुने स्मरण गराउँदै हाल अस्वभाविक लाग्नेगरी भएको मूल्यवृद्धि पनि अन्तर्राष्ट्रिय बजारले नै निर्धारण गरेको तर्क गर्नुभयो ।

इन्धनको मूल्यवृद्धि फिर्ता गराउन महासंघले आन्दोलन गर्ने

नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले गत वैशाख ३१ गते मध्यरातिदेखि लागू हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो ।महासंघले आयल निगमले प्रेषित गरेको प्रेस विज्ञप्तिअनुसारको थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, […]

एमसीसी र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै नेकपाको प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनले एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका प्रदर्शनकारीले एमसीसी लागू हुन नहुने र इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए।

इन्धनको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।बुधबार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै […]

इन्धनको मूल्यवृद्धि फिर्ता लिन यातायात स्वतन्त्र मजदूर संगठनको माग

काठमाडौँ। नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले तत्काल इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले बुधबार एक विज्ञप्ती जारी गर्दै श्रमजीवी जनतालाई गम्भीर असर परेको भन्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको हो।

इन्धनको मूल्यवृद्धिले श्रमजीवी जनतालाई गम्भीर असर, फिर्ता लिन माग

नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले तत्काल इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले बुधबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धिले श्रमजीवी जनतालाई गम्भीर असर परेको उल्लेख गरिएको छ । ‘आधारभूत तहका जनताको जीवनसँग जोडिएको अत्यावश्यक वस्तु इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई हार्दिक अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘आयल निगमभित्र हुने चुहावटलाई रोक्दै आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाउनुको सट्टा घाटाको स

बढेको इन्धनको मूल्य फिर्ता गर्न नेविसंघको माग

कामाडौं – सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । सरकारको नेतृत्वकर्ता काँग्रेसको विद्यार्थी संगठनले बुधबार राति बढेको इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको हो । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति सार्वजनिक गर्दै महामारीको समयमा नेपाल आयल निगमले गरेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न […]

इन्धनको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । पाँच विद्यार्थी संगठनको दबाबपछि निगमले मूल्य घटाएको हो ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम भएको छ नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागु भएको छ । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले बुधबार थानकोटस्थित […]