चलचित्र प्रदर्शनमा फेरि बेथिति, नेपाली निर्माता अलमलमा

काठमाडौं । नेपाली चलचित्रको प्रदर्शनलाई सहज तुल्याउन हलवालाको संस्था नेपाल चलचित्र संघले गरेको परिपत्र यतिबेला आफैं भंग गरेको छ । नेपाल चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्डसँग नेपाल चलचित्र संघले गत १० असोजमा ६ बुँदे सहमति गरेको थियो । सो सहमतिको एउटा बुँदामा केही समयसम्म नेपाली चलचित्रलाई हलमा प्रोत्साहन गर्ने उद्देश्यसहित नेपाली चलचित्र रिलिज गर्दा […] The post चलचित्र प्रदर्शनमा फेरि बेथिति, नेपाली निर्माता अलमलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

शुक्रबारदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा

शुक्रबारदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ । रेखा थापाले निर्माणसँगै अभिनय गर्नुभएको चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा …

चैतको तीन सातामा ७ चलचित्र प्रदर्शनमा आउने

काठमाडौँ- चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको सो चलचित्रमा अरुण […]

चलचित्र ‘सरी मम’ अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘सरी मम’ विभिन्न अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा आउने भएकाे छ । चलचित्रले दुइटा टिकट किन्दा एउटा सित्तैमा दिइने अफर ल्याएको हो । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले चलचित्र हेर्ने दर्शकलाई विभिन्न अफरहरू राखेका हुन् । चलचित्र भोलि बिहीबारबाट उपत्यकाभित्र मात्र प्रदर्शनमा आउने भएको छ । चलचित्र प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा उक्त योजना […]

नेपाली चलचित्र ‘हिजोआजका कुरा’ सहित पाँच नयाँ फिल्म प्रदर्शनमा

काठमाण्डाै - आजदेखि हलमा नेपाली फिल्म 'हिजोआजका कुरा' सहित पाँच नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।  'हिजोआजका कुरा' सँगै, हिन्दी फिल्म डक्टर जी, तेलुगु फिल्म गडफादर, कन्नड फिल्म कान्तारा र जापानी फिल्म वान पिसः रेड एकसाथ प्रदर्शनमा आएका हुन्। हास्यकलाकार सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हिजोआजका कुरामा सन्तोष पन्त, साकार पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव लगायतको अभिनय छ । याे फिल्मलाई चर्चित टेलिशृ...

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एकसाथ प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ प्रदर्शनमा आएका हुन् । लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने पुराना सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित चलचित्र ‘झिँगे […]

नयाँ तीन नेपाली चलचित्र प्रदर्शनमा

शुक्रबार सिनेमाघरहरूमा नयाँ तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। रञ्जित रौनियारको ‘माइकल अधिकारी’, दीपक वली निर्देशित ‘कृष्णलीला’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ प्रदर्शनमा आएका हुन्।

विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाउनुपर्ने  चलचित्रकर्मीको माग

चलचित्रकर्मीले विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाएर नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथामिकता दिनुपर्ने जोड दिएका छन् । आइतबार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था’ विषयक अन्तरक्रियामा कलाकर्मीले विदेशी चलचित्रको चलखेलका कारण नेपाली चलचित्रपछि परिरहेको धारणा समेत राखे ।संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले विकास बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रक

तीन नयाँ चलचित्र प्रदर्शनमा

आजबाट देशभर तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । कलिउडको एउटा र बलिउडका दुईवटा चलचित्र प्रदर्शनमा आएका हुन् । नेपाली चलचित्र ‘लाइफ इन एलए’ र बलिउडका दुई चलचित्र ‘भुलभुलैया २’ र ‘धाकड’ प्रदर्शनमा आएका हुन् ।

तीन नयाँ चलचित्र प्रदर्शनमा

यो हप्ता हलहरूमा ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’ गरी तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली चलचित्र हो भने ‘डक्टर स्ट्रेन्ज–२’ हलिउड चलचित्र हो । ‘डक्टर स्ट्रेन्ज–२’ हरर शैलीको चलचित्र हो ।