आजबाट देशभर तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । कलिउडको एउटा र बलिउडका दुईवटा चलचित्र प्रदर्शनमा आएका हुन् । नेपाली चलचित्र ‘लाइफ इन एलए’ र बलिउडका दुई चलचित्र ‘भुलभुलैया २’ र ‘धाकड’ प्रदर्शनमा आएका हुन् ।
शुक्रबारदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ । रेखा थापाले निर्माणसँगै अभिनय गर्नुभएको चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा …
आगामी साता दुई नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने तय भएको छ । हाल नेपाली चलचित्र ‘जारी’ र ‘डाकिनी’ प्रदर्शन भइरहेका छन् । ‘डाकिनी’ सीमित चलचित्र भवनमा प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा …
काठमाडौँ- चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको सो चलचित्रमा अरुण […]
काठमाडौं । आज शुक्रबारबाट दुई वटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । शुक्रबारबाट देशभर नेपाली चलचित्र ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शन हुन लागेको हो । रिमेश अधिकारीद्वारा निर्देशित चलचित्र ‘नालापानी’ एक ऐतिहासिक युद्धमा आधारित छ । यसले नेपालको नालापानी युद्धको कथा भन्छ । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, […]
शुक्रबार सिनेमाघरहरूमा नयाँ तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। रञ्जित रौनियारको ‘माइकल अधिकारी’, दीपक वली निर्देशित ‘कृष्णलीला’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ प्रदर्शनमा आएका हुन्।
चलचित्रकर्मीले विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाएर नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथामिकता दिनुपर्ने जोड दिएका छन् । आइतबार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था’ विषयक अन्तरक्रियामा कलाकर्मीले विदेशी चलचित्रको चलखेलका कारण नेपाली चलचित्रपछि परिरहेको धारणा समेत राखे ।संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले विकास बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रक
यो हप्ता हलहरूमा ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’ गरी तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली चलचित्र हो भने ‘डक्टर स्ट्रेन्ज–२’ हलिउड चलचित्र हो । ‘डक्टर स्ट्रेन्ज–२’ हरर शैलीको चलचित्र हो ।
काठमाडौं । नेपाली चलचित्रको प्रदर्शनलाई सहज तुल्याउन हलवालाको संस्था नेपाल चलचित्र संघले गरेको परिपत्र यतिबेला आफैं भंग गरेको छ । नेपाल चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्डसँग नेपाल चलचित्र संघले गत १० असोजमा ६ बुँदे सहमति गरेको थियो । सो सहमतिको एउटा बुँदामा केही समयसम्म नेपाली चलचित्रलाई हलमा प्रोत्साहन गर्ने उद्देश्यसहित नेपाली चलचित्र रिलिज गर्दा […]
The post चलचित्र प्रदर्शनमा फेरि बेथिति, नेपाली निर्माता अलमलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
कोरोनाका कारण ठप्प नेपाली चलचित्र चलायमान भएको छ । चलचित्रसँग सम्बन्धित गतिबिधि सुरु भएका छन् । धमाधम चलचित्रको छायांकन भएका छन्, घोषणा भएका छन् ।
शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनपछि धमाधम चलचित्र प्रदर्शनमा आउने अनुमान गरिएको थियो । तर, तुरुन्तै कुनैपनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने देखिएको छैन । किनभने, यो चलचित्र हलबाट कतिबेला उत्रियो पत्तै भएन । चलचित्र हेर्न जाने दर्शकले समेत यो चलचित्र कमजोर रहेको प्रतिक्रिया दिएका थिए ।
तर, अबको २ महिनापछि अर्थात नयाँ वर्ष २०७८ मा भने चलचित्र...