चैतको तीन सातामा ७ चलचित्र प्रदर्शनमा आउने

काठमाडौँ- चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको सो चलचित्रमा अरुण […]

सम्बन्धित सामग्री

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

काठमाडौँ: नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ । वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश शोे ‘हाउसफुल’ छन् । नयाँ वर्षमा दर्शकले नेपाली चलचित्र हेर्न चाहेको यसले […]

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

नयाँ वर्षलाई लक्षित गरी हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ ।

झन्डै ५० करोड स्वाहा

सेन्सर बोर्डको तथ्यांकअनुसार २०७४ मा १ सय २२ वटा चलचित्रले प्रदर्शनको अनुमति पाए । तीमध्ये ८० वटा चलचित्र प्रदर्शनमा आए । यो वर्ष सातामा चारवटासम्म चलचित्र प्रदर्शन भए । तीमध्ये झन्डै एक दर्जन चलचित्रले मात्र लगानी सुरक्षित गरे ।