चलचित्र ‘सरी मम’ अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘सरी मम’ विभिन्न अफरहरुका साथ बिहीबारबाट प्रदर्शनमा आउने भएकाे छ । चलचित्रले दुइटा टिकट किन्दा एउटा सित्तैमा दिइने अफर ल्याएको हो । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले चलचित्र हेर्ने दर्शकलाई विभिन्न अफरहरू राखेका हुन् । चलचित्र भोलि बिहीबारबाट उपत्यकाभित्र मात्र प्रदर्शनमा आउने भएको छ । चलचित्र प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा उक्त योजना […]