मीरगञ्जको पुलबाट आवतजावत गर्न भारतले दियो अनुमति

विराटनगर : मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतले पुलबाट आवतजावत गर्न अनुमति दिएको छ। विराटनगर–चार लेन सडक सहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि एक वर्षपछि आधिकारिक रूपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने भारतले अनुमति दिएको हो। पुलमा आवतजावतका लागि दिइएको अनुमतिले भारत लगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामग्री बोकेका मालवाहक गाडी ११६ किलोमिटर सुनसरीको भण्टाबारी नाकाबाट घुमेर आउनुपर्ने झन्झटबाट मुक्त भएको छ। दुवै देशका नेता तथा अध...

सम्बन्धित सामग्री

भारतले धाैलीगंगाकाे बाँध खाेल्याे, महाकाली नदी किनारमा सतर्कता

१८ भदौ, धनगढी । भारतले धाैलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खाेलेकाे छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धाैलीगंगा बाँधका ढाेका साेमबार बिहान ५ बजे खाेलेकाे जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बिहान ५ बजे बाँधका ढाेका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह […]

भारतले पूर्व सूचनाबिना नै बन्द गरेको सीमानाका खुला

वीरगञ्ज । भारतीयले पूर्व सूचनाबिना नै बन्द गरेको सीमाना खुला गरेको छ । सीमावर्ती शहर रक्सौल नगरमा निर्वाचन भएकोले बिहानदेखि भारतले वीरगञ्ज–रक्सौल सीमानाका बन्द गरेको खुला गरेको हो । भारतले पूर्वसूचनाविना मनोमानी सीमानाका बन्द गरेपछि स्थानीयलाई नेपाल–भारत आवतजावत गर्न समस्या भएको थियो । यसका साथै सवारी साधन पनि सीमानाकामै ठप्प भएका थिए । साँझदेखि दुवैतर्फका […]

चुनावको कारण बन्द सीमानाका खुला

वीरगंज : भारतीय सीमावर्ती शहर रक्सौल नगर निगमको निर्वाचनको लागि बिहीवार बिहानदेखि भारतले वीरगंज–रक्सौल सीमानाका बन्द गरेकोमा खुला गरेको छ। बिहीवार बिहानदेखि भारतले पूर्वसूचनाविना आफ्ननोतर्फको नाका बन्द गर्दा नेपाल–भारत आवतजावत गर्न समस्या भएको थियो भने ठूलो सङ्ख्यामा सवारी साधन पनि रोकिएको थियो। साँझदेखि दुवैतर्फका सीमा प्रशासकहरुको वार्ताबाट नाका खुला भएको…

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा तनाव कम भएसँगै पुलमा आवतजावत पनि सुरु

काठमाण्डाै – दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएपछि आज साेमवार बिहानसम्म बन्द भएको नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावत सुरु भएको छ । भारतले महाकाली नदीको धार नै परिवर्तन हुने गरी तटबन्ध निर्माणलाई निरन्तरता दिएपछि हिजो साेमवार सदरमुकाम खलङ्गाका स्थानीयवासीले विरोध गरेका थिए । विरोधका क्रममा भारतीय पक्षले ढुङ्गा हानेपछि तनाव सृजना भएको थियो । तनावका कारण हिजैदेखि पुलमा आवतजावतसमेत बन्द गरिएको थियो । भारतीय पक्षले बन्द गराएको पुल खुलाउनका लागि जिल्ला प्रशासन...

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु

दार्चुला – दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ ।  नेपाली नागरिकले तटबन्धको विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको भन्दै दिउँसो पुलमासमेत आवतजावत बन्द गरिएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएमबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । दुवै देशका ...

एपिएफ र एसएसबीको सहमतिपछि हट्यो दशगजाको चेकपोष्ट

कोरोना संक्रमणको अवधिमा भारतले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कृष्णनगर बढ्नी सीमाको दशगजा क्षेत्र अतिक्रमण गरेर बनाएको अस्थायी चेकपोष्ट हटाएको छ । यसै गरी नाकाको दुई नम्बर यात्रु गेटमा नेपाल भारत आवतजावत नियन्त्रण गर्न भारतीय पक्षले एकतर्फी रुपमा लगाएको ८० मिटर काँडेतारसमेत हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक …

मुख्य नाकामा कडाइ, छेउछाउ खुला

निर्वाचनलाई लक्षित गरेर भारतले जोगबनीतर्फको ढाट बन्द गरेको छ भने विराटनगरको मुख्य नाका रानीका ३ वटै ढाट पनि बन्द रहेका छन्। मुख्य नाकामा सुरक्षा चुस्त बनाएर कडाइ गरिए पनि नाकाको पश्चिमतर्फबाट भने सर्वसाधारणहरु सहजै आवतजावत गरिरहेका छन्।...

आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

काठमाडौँ । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ। भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ। दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार […]

आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

काठमाडौं : भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ।  भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ। दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो। भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवत जावत गर्न दिन

चीनमा भारतीय नागरिकलाई भ्रमणका लागि अनुमित दिन आग्रह

भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ ।  भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।  भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूको लागि सहजै आवत जावत गर्न दिन चाहेको म