चीनमा भारतीय नागरिकलाई भ्रमणका लागि अनुमित दिन आग्रह

भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ ।  भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।  भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूको लागि सहजै आवत जावत गर्न दिन चाहेको म

सम्बन्धित सामग्री

कोरोना खोप अनुदान दिन धनी मुलुकहरुलाई आग्रह

३ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघ, विश्व बैंक र जाभी भ्याक्सिन एलायन्सले धनी मुलुकलाई बढी भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कम तथा मध्यम आय भएका मुलुकलाई दिन शुरु गरिएको अभियानलाई अनुदान दिन आग्रह गरेको छ । बिहीबार जाभी कम्पनीले कोभ्याक्स कार्यक्रमको सहयोगको लागि गरेको भर्चुअल कार्यक्रममा अधिकारीहरुले सन् २०२१ को लागि थप दुई अर्ब […]

अनलाइनखबर

विश्वकप ट्रफीको नेपाल भ्रमण : अन्तिम दिन आज बसन्तपुरमा सार्वजनिक गरिने

आईसीसी एक दिवसीय विश्वकप ट्रफीको नेपाल भ्रमणको अन्तिम दिन साेमबार काठमाडाै‌ंकाे बसन्तपुरमा सार्वजनिक गरिनेछ । विश्व भ्रमणमा रहेको ट्रफी साेमबार दिउँसो एक बजे बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ । यसअघि आइतबार साँझ राष्ट्रपति भवनमा लगिएको थियो । शक्रबार नेपाल ल्याइएको ट्रफी त्यही दिन साँझ स्वयम्भ...

उज्यालो अनलाइन