१८ भदौ, धनगढी । भारतले धाैलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खाेलेकाे छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धाैलीगंगा बाँधका ढाेका साेमबार बिहान ५ बजे खाेलेकाे जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बिहान ५ बजे बाँधका ढाेका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह […]