एपिएफ र एसएसबीको सहमतिपछि हट्यो दशगजाको चेकपोष्ट

कोरोना संक्रमणको अवधिमा भारतले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कृष्णनगर बढ्नी सीमाको दशगजा क्षेत्र अतिक्रमण गरेर बनाएको अस्थायी चेकपोष्ट हटाएको छ । यसै गरी नाकाको दुई नम्बर यात्रु गेटमा नेपाल भारत आवतजावत नियन्त्रण गर्न भारतीय पक्षले एकतर्फी रुपमा लगाएको ८० मिटर काँडेतारसमेत हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक …