सार्वजनिक यातायातका सातजना चालकले लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शुक्रबार र शनिबार गरेको परीक्षणमा सातजना चालकले ब्राउन सुगर, कोरेक्स, चरेस, गाँजालगायतका लागुऔषध सेवन गर्ने...
लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ । प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–१० का...
लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ। प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ परेपछि यो तथ्य खुलेको हो।
लागुऔषध नियन्त्रण ब्यूरोले गत शुक्रबार सुनसरी धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय ध्रुब...
महोत्तरी – प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरूपसहित बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरिले पक्राउ गरेको हो। कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध […]
नेपाल–भारतबीच खुला सीमाको फाइदा उठाउँदै लागुऔषध कारोबारीले आफ्नो कारोबार बढाएका छन्। प्रत्येक वर्ष प्रदेश १ मा लागुऔषध कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ।...
काठमाडौँ – लागुऔषध र पेस्तोलसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको खजुरा गाउँपालिका-१ गल्क्षीका २५ वर्षीय रविन्द्र थापालाई प्रहरीले लागुऔषध र पेस्तोलसहित पक्राउ गरेको हो । उनको साथबाट ९० ग्राम लागुऔषध ( ब्राउनसुगर) र कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल […]
मकवानपुरमा लागुऔषध कारोवार तथा ओसारपसारका घटना वृद्धि भइरहेको छ । दैनिक रुपमा लागुऔषध प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको देखिन्छ । पछिल्लो एक सातामा मात्र लागुऔषध कारोबारमा संलग्न भएको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई गाँजा, अफिम, नाइट्रोभेट, फेनारगन, डाइजेपाम, कोरेक्स जस्ता लागुऔषधसहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत माघ १६ गतेदेखि २३ गतेसम्मको अवधिमा ३ वटा लागुऔषध सम्बन्धी मुद्धा दायर भएको छ । प्रहरीले सो अवधिमा लागुऔ
इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन् । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले हिरासतमा २४ लागुऔषध कारोबारी पुगेका छन् ।“हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने, “अहिलेसम्म हामीले २४ जनालाई नियन्त्रणमा लिएका छौँ ।” साठी जनालाई राख्न सक्ने क्षमता भएको हिरासतमा अहिले ३७ जना रहेका र तीमध्ये २४ ल