टेम्पोबाट लागुऔषध बरामद, एकजना पक्राउ

५ चैत, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सर्लाहीले टेम्पोबाट विभिन्न किसिमका लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । सदरमुकाम मलंगवा नगरपालिका-८ बाट विशेष सुराकीको आधारमा ज.१ह. २८१४ नम्बरको टेम्पोभित्र राखिएको लागुऔषध बरामद गरेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । टेम्पोको पछाडि यात्रु बस्ने सिटमुनि प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा लुपिजेसिक ९१ थ्ान, फेनारगन ९३ थान, […]

सम्बन्धित सामग्री

लागुऔषधसहित सर्लाहीबाट एकजना पक्राउ

जनकपुरधाम- लागुऔषधसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका ३ बस्ने २५ वर्षीय विमल थिङ रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। गएराति लालबन्दी नगरपालिका १ स्थित भित्री बाटोमा खटेको प्रहरी गस्ती टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४३ प ५७५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव […]

लागुऔषधसहित एकजना पक्राउ

मेचीनगर । झापामा प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक यात्रुबाट उक्त लागुऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा ओकैटी टी–स्टेट गोदाम धुरा घर भई दार्जिलिङ मिरीक पश्चिम बंगालमा बस्ने २७ वर्षीय अनुप प्रधान रहेका छन् ।  चेकजाँचका क्रममा उनको साथबाट ब्राउन सुगरजस्तो...

४८ बोतल लागुऔषध विनसाइरेक्ससहित मकवानपुरबाट एकजना पक्राउ

१५ असोज, मकवानपुर । मकवानपुर प्रहरीले लागु औषधविनसाइरेक्ससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाको चिल्ड्रेन पार्कबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतल लागुऔषध बरामद […]

स्युचाटारबाट लागु औषधसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्युचाटारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भएका आङगु शेर्पा छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले स्युचाटार बस्ने ३६ वर्षीय आङगु शेर्पाको कोठाबाट २ हजार ३ सय ७५ एम्पुल लागुऔषध बरामद गर...