सुनसरीबाट ९७ बोतल लागुऔषध बरामद

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ । को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुधबोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । दुई वटा गिलेनमा […]

सम्बन्धित सामग्री

महिलाको साथबाट २३० बोतल अनरेस्क बरामद

हेटौंडा । प्रहरी चौकी हेटौंडा रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडा–१५ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा एक महिलाको साथबाट लागुऔषध बरामद गरेको छ । बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना. २८ प ७७२ नम्बर मोटरसाइकललाई मंगलबार दिउँसो करिब २ बजे चेक गर्ने क्रममा मोटरसाइकलचालक भागे पनि मोटरसाइकल पछाडि बसेकी बीरगञ्ज महानगरपालिका वडा–१७ बस्ने वर्ष ४५ […]

ई–रिक्सामा लागुऔषध तस्करी, चालक पक्राउ

वीरगञ्ज – ई–रिक्सामा लागुऔषध तस्करी गरेको आरोपमा लागुऔषधसहित चालकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागुऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो। लागुऔषध बरामद भएपछि ई रिक्सा चालक […]

९७ बोतल लागुऔषध बरामद

दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको र चालक र पछाडी सवार व्यक्ति फरार भएको प्रहरीले जनाएको छ।...

४८ बोतल लागुऔषध विनसाइरेक्ससहित मकवानपुरबाट एकजना पक्राउ

१५ असोज, मकवानपुर । मकवानपुर प्रहरीले लागु औषधविनसाइरेक्ससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाको चिल्ड्रेन पार्कबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतल लागुऔषध बरामद […]

पेट्रोल ढुवानी गर्ने ट्यांकरबाट लागुऔषध बरामद

हेटौंडा : पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाट मकवानपुर प्रहरीले लागुऔषध बरामद गरेको छ।  भारतको रक्सौलबाट डिजेल लिएर काठमाडौंतर्फ जाँदै गरेको ना३ख ६४६६ नम्बरको ट्यांकरबाट प्रहरीले एक सय मिलिलिटर किनसिरेक्स नामक लागुऔषध १ सय ५५ वटा बोतल बरामद गरेको जनाएको छ।  बुधबार राति साढे ९ बजेको समयमा पू...