सम्बन्ध सुधार गर्दै देउवा-कोइराला

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उनीसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइरालाबीच सम्बन्ध सुधार हुँदै गएको छ । लामो समयसम्म पार्टी कुनै पनि निर्णयमा एक ठाउँमा बसेर छलफल गर्न नसकेका कांग्रेसका शीर्ष दुई नेताबीच पछिल्लो केही समययता सम्बन्धलाई सुधार गर्ने संकेत देखाएका हुन् । सभापति देउवाबाट पार्टी […]

सम्बन्धित सामग्री

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध देखिने गरी सुधार भएको छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध देखिने गरेर सुधार हुँदै गएको बताएका छन्। मंगलबार कञ्चनपुरको कृष्णपुरमा १४औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै परराष्ट्रमन्त्री साउदले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अन्तर्राष्ट्रिय...

विश्वकपको सफलताले सम्बन्ध सुधार हुने अपेक्षा

सन् २०२० मा इजरायलसँग पुनः सम्बन्ध विस्तार गरेको भन्दै अरबका अन्य राष्ट्र मोरक्कोबाट टाढिएका थिए।...

जनार्दन शर्मालाई लिएर प्रचण्ड सोलुखुम्बु हानिए, चिसिएको सम्बन्ध सुधार

काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको सम्बन्धमा सुधार देखिएको छ । पार्टीको पदाधिकारी चयनमा असन्तुष्टि राखेका शर्माले केही दिनअघि सार्वजनिक कार्यक्रममै अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । उनले उपमहासचिव पद पनि अस्विकार गरेका थिए । तर, दुई साता नबित्दै अहिले अध्यक्ष दाहाल र नेता शर्माको सम्बन्ध […]

जापानसँग सम्बन्ध सुधार गर्ने दक्षिण कोरियाकाे चाहना

दक्षिण कोरियाले जापानसँग सम्बन्ध सुधार गर्न चाहेको बताएको छ । दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिनले जापानका प्रधानमन्त्री फुमियो किशिदालाई आज भेटेर राष्ट्रपति युन सुक्योलको उक्त चाहना व्यक्त गरेका हुन् । जापानी प्रधानमन्त्री र दक्षिण कोरियाली विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको तथा द्विपक्षीय सम्बन्धलाई सुधार्ने प्रयास गरिएको विदेशमन्त्री पार्कले पत्रकारहरूलाई बताए । युद्धकालका श्रम …

दीपक र जितुको सम्बन्धमा सुधार, के पहिले जस्तै होला त सम्बन्ध?

केही वर्षयता कलाकार दीपकराज गिरी र जितु नेपालबिचको सम्बन्ध चिसिएको चर्चा छ। उनीहरूले आफूहरूबिच राम्रै सम्बन्ध रहेको बताएता पनि एकसाथ सहकार्य भने गरेका छैनन्। जसकारण पनि उनीहरूबिचको सम्बन्ध पूर्णरूपमा सुमधुर नभएको अनुमान लगाइएको थियो। आज हास्यकलाकार जितु नेपालको जन्मदिन। दीपकराजले एक फोटो सेयर गर्दै जितुलाई जन्मदिनको शुभकामना दिएका छन्। ‘धेरै…

इराकले ल्यायो इजरायलसँग सम्बन्ध राख्नेलाई मृत्युदण्ड दिने कानुन

इराकको संसदले इजरायलसँग सम्बन्ध सुधार गर्ने कार्यलाई गम्भीर अपराध करार गर्ने विधेयक पास गरेको छ । विधेयकअनुसार अब इजरायलसँग सम्बन्ध विकास गर्ने वा सुधार गर्ने जो कसैलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ । ‘जियोनिष्ट निकायसँग सम्बन्ध विकास अथवा सामान्यीकरणको अपराधीकरण’ शीर्षकको विधेयक मंगलबार पारित भयो । ३२९ सदस्यीय इराकको संसदका २७५ विधायकले विधेयकको पक्षमा मतदान गरेका थिए । इराकले हालसम्म इजरायललाई राष्ट्रको मान्यता दिएको छैन र इराकी नागरिक तथा उद्योगलाई इजरायल प्रव

भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने अवसर

। प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दक्षिण छिमेकी भारतको तीन दिने भ्रमणका लागि जाने भएका छन् । उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साता बित्न नपाउँदै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमणमा निस्कन लागेका देउवाका लागि यसअघि भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिइएको छ । नेपालले चुच्चे नक्सा ल्याएपछि दुई देशबीच पातलिएको कूटनीतिक सम्बन्धलाई ट्रयाकमा ल्याउने देउवासामु चुनौती छ ।त्यस्तै, सीमा विवादको समस्

सञ्चार जगतसँग सम्बन्ध सुधार गर्न तालिबानले समिति गठन गर्ने

अफगानिस्तानमा नियन्त्रण कायम गरेको तालिबानले सञ्चार जगतसँग सम्बन्ध सुधार गर्नका लागि एक समिति गठन गर्ने बताएको छ। तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले सो सीमित त्रीपक्षीय हुने बताएका छन्। समितिमा तालिबानका एक सदस्य, मिडिया प्रोटेक्शन एसोसिएशनका प्रमुख तथा एक प्रहरी अधिकारी हुने तालिबाने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि इन्टरनेशनल फेडेशन अफ जर्नालिस्टका उपमहासचिव जेरेमी डियरले अफगानिस्तानमा […]

सरकारसँग सम्बन्ध सुधार्दै अधिवेशन अन्त्य

संसद्ले यसपटकको अधिवेशनमा कानुन बनाउने मुख्य जिम्मेवारीअन्तर्गत काम अघि बढाउन नसके पनि यसअघि बिग्रिएको सरकारसँगको सम्बन्ध सुधार गर्न सफल देखिएको छ।...

भूमि सुरक्षित राखेर भारतसँगको सम्बन्ध सुधार गर्छौंः प्रधानमन्त्री

प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो भूमि सुरक्षित राखेर भारतसँगको सम्बन्ध सुधार गर्ने बताएका छन् ।