दक्षिण कोरियाले जापानसँग सम्बन्ध सुधार गर्न चाहेको बताएको छ । दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिनले जापानका प्रधानमन्त्री फुमियो किशिदालाई आज भेटेर राष्ट्रपति युन सुक्योलको उक्त चाहना व्यक्त गरेका हुन् । जापानी प्रधानमन्त्री र दक्षिण कोरियाली विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको तथा द्विपक्षीय सम्बन्धलाई सुधार्ने प्रयास गरिएको विदेशमन्त्री पार्कले पत्रकारहरूलाई बताए । युद्धकालका श्रम …