जनार्दन शर्मालाई लिएर प्रचण्ड सोलुखुम्बु हानिए, चिसिएको सम्बन्ध सुधार

काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको सम्बन्धमा सुधार देखिएको छ । पार्टीको पदाधिकारी चयनमा असन्तुष्टि राखेका शर्माले केही दिनअघि सार्वजनिक कार्यक्रममै अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । उनले उपमहासचिव पद पनि अस्विकार गरेका थिए । तर, दुई साता नबित्दै अहिले अध्यक्ष दाहाल र नेता शर्माको सम्बन्ध […]