अफगानिस्तानमा नियन्त्रण कायम गरेको तालिबानले सञ्चार जगतसँग सम्बन्ध सुधार गर्नका लागि एक समिति गठन गर्ने बताएको छ। तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले सो सीमित त्रीपक्षीय हुने बताएका छन्। समितिमा तालिबानका एक सदस्य, मिडिया प्रोटेक्शन एसोसिएशनका प्रमुख तथा एक प्रहरी अधिकारी हुने तालिबाने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि इन्टरनेशनल फेडेशन अफ जर्नालिस्टका उपमहासचिव जेरेमी डियरले अफगानिस्तानमा […]