९ कम्पनीलाई सरकारले सोध्यो- कालो सूचीमा किन नराख्ने ?

१४ वैशाख, काठमाडौं । सरकारले थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुन: ७ […]

सम्बन्धित सामग्री

कार्यदलले तयार गरेकै समानुपातिक सूची बुझायो माओवादीले

नेकपा माओवादी केन्द्रले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तयार गरेको सूची निर्वाचन आयोगमा बुझाएको छ । आयोगको समय सीमाभित्र माओवादीले कार्यदलले तयार गरेको सूची बुझाए पनि पछि सच्याउने एक पदाधिकारीले बताए ।‘समानुपातिक सूचीमा धेरै नाम सिफारिस भएर आयो । कसलाई राख्ने कसलाई नराख्ने समस्या भयो । हामीले प्राप्त छलफल गर्न भ्याएनौ । कार्यदलले तयार गरेकै सूची आयोगमा बुझाएका छौ’ ती पदाधिकारीले भने, ‘अब आयोगको निर्धारित असोज १६ गतेभित्र अरु नाम हेरफेर गर्छौ । अहिले राखिएको नामपनि तलमाथि

सत्य निरूपण विधेयकमा जुटेन सहमति

सशस्त्र द्वन्द्वका क्रममा निःशस्त्र व्यक्ति वा समुदायविरुद्ध लक्षित हत्यालाई मानव अधिकार उल्लङ्घनको गम्भीर सूचीमा राख्ने वा नराख्ने विषयमा विवाद भएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा सहमति हुन सकेन। अनौपचारिक छलफल र परामर्शपछि सोमबार विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भए पनि प्रक्रिया टुङ्गिन नसकेको हो। विधेयक प्रस्ताव गर्ने विभागीय मन्त्री हत्यालाई गम्भीर मानव अधिकार उल्लङ्घनको सूचीमा राख्न सहमत भए पनि नेकपा (माओवादी केन्द्र)का तर

एमालेको समानुपातिक सूचीमा नपर्ने ३० सांसदमा बामदेव पत्नी देखि नविना लामासम्म

काठमाडौं, ११ भाद्र । नेकपा एमालेले आगामी निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा यसअघि परिसकेकाको नाम नराख्ने मापदण्ड तय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय लिएको हो । एमाले केन्द्रीय कमिटी बैठकले लिएको निर्णयपछि यसअघि सांसद भएका ३० जना समानुपातिकतर्फकाहरु फेरि समानुपातिकतर्फको सांसद बन्नबाट रोकिएका छन् । यसरी रोकिनेमा एमाले छाडिसकेका बामदेव गौतमकी पत्नी […]

तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदामा सूचीकृत गरिन्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका हुन् । भगवान् गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्त्विक दृष्टिकोणबाट विश्वकै महत्त्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ । तिलौराकोट दरबारलाई