काठमाडौँ । एक व्यवसायी तथा निर्माण कम्पनीलाई कालो सूचीमा नराख्ने निर्णय गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्भवतः पहिलो पटक फ्रेन्डस् कन्सर्न, कुपन्डोल, ललितपुर तथा मुख्य व्यक्ति गगनदेव प्रसाद साहलाई कालो सूचीमा नराख्ने निर्णय गरेको हो । कालो सूचीमा राख्न लेखी पठाउने निजामती कर्मचारी अस्पतालको निर्णयबिरुद्ध कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ […]