काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेकानिर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्। यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रोर अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा पुगेकोले त्यस्ता सामाग्रीहरु तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। इन्द्रजात्राको तयारीबारे बुझ्न मगलबार हनुमानढोका दरबार क्षेत्र […]