राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारसम्बन्धी सामग्री हटाउन अदालतको आदेश

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका विषयमा सम्बन्धित सामाजिक सञ्जाल तथा युट्युबका सामग्रीहरु तत्काल हटाउन आदेश दिएको छ।दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडियोहरू सबै हटाउन आदेश अदालतले आदेश दिएको हो ।साथै  यस्ता सामग्री राख्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार साइटहरु बन्द गराउन पनि आदेशमा भनिएको छ।न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे