काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ बाट उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (मनाङे)लाई स्पष्टीकरण सोधेको छ ।
आचारसंहिता विपरीत अभिव्यक्ति दिएपछि आयोगले मनाङलेलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन खर्चबारे मनाङेले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको...