अल्पकालीन ब्याज दर १० प्रतिशत नाघ्यो, कात्तिकमा के गर्लान् बैंकले?

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले आगामी कात्तिक १ बाट लागू हुने नयाँ ब्याज दर पुनरावलोकन गर्न लागेका बेला अल्पकालीन

सम्बन्धित सामग्री

बैंक ब्याजदर १० प्रतिशतमा सीमित गर्छौं : प्रधानमन्त्री

१६ कात्तिक, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै बैंक ब्याजदर १० प्रतिशत भन्दा माथि नहुने घोषणा गर्ने बताएका छन् । बुटवलको आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन लागेको बताए । ‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० […]

मुक्तिनाथ विकास बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले असोज १ गतेदेखि लागू हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बंैकले व्यक्तिगत मुद्दतीमा ३ महिनाका लागि सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको हो । बैंकले ३ महिने संस्थागत मुद्दतीमा सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर तोकेको छ । ३ महिने अवधिका लागि अन्य वाणिज्य तथा विकास बैंकहरुले ०७८ असोजका लागि हालसम्म प्रकाशित गरेको ब्याजदरमध्ये आफूले सर्वाधिक ब्याज दर तोकेको दाबी बैंकको छ ।

स्थिर ब्याज दर आजदेखि

तिशत, घर कर्जाका लागि ९ देखि ११ प्रतिशत ब्याज दर, व्यक्तिगत कर्जाको ब्याज दर १० देखि ११ प्रतिशतसम्म तोकेको छ । कृषि विकास बैङ्कले ९.७५ देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । सवारी कर्जा साढे १० प्रतिशत छ भने १० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत तोकेको छध्र निजीतर्फ हिमालयन बैङ्कले मुद्दती निक्षेपतर्फ रिकरिङतर्फ ४ देखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याज दर तथा व्यक्तिगततर्फ न्यूनतम तीन महिनेमा चारदेखि अधिकतम पाँचदेखि १० वर्ष अवधिको ९ प्रतिशत रहेको बैङ्कले जनाएको छ । कर्जातर्फ आधार ब्याज दरमा अधिकतम ५ प्रतिशत प्रिमियममा सबै प्रकारका कर्जा उपलब्ध गराउने भएको बैङ्कले जनाएको छध्र सेन्चुरी बैङ्कले पाँच वर्ष अवधिको घर कर्जा ११.४९ प्रतिशत, १० वर्षका लागि ११.९९ प्रतिशत, १० वर्षभन्दा माथिका लागि १२.९४ प्रतिशत ब्याज दर कायम हुने जनाएको छ । भदौसम्मको बेस रेट ८.७६ प्रतिशत रहेको बैङ्कले सवारी कर्जा र व्यक्तिगत कर्जाको ब्याज दर ११.९९ देखि १२.९९ प्रतिशतसम्म तोकेको छध्र नेपाल बङ्गलादेश बैङ्कले पनि पाँच वर्षसम्म वा सोभन्दा बढी अवधिका लागि ९.९९ प्रतिशत ब्याज दरदेखि १०.९९ प्रतिशतसम्म तोकेको बैङ्कले घर कर्जा ९.९ देखि ११.९ प्रतिशतसम्म रहने जनाएको छध्र एनएमबी बैङ्कले पनि घर कर्जाका लागि ९.४९ देखि १२.२४ प्रतिशतसम्म ब्याज दर तोकेको छ । जुन पाँच वर्षदेखि १५ वर्षसम्म अवधिको हो । बैङ्कको सवारी कर्जा ९.४९ देखि ११.२४ प्रतिशतसम्म रहेको छ । यस्तै वातावरणमैत्री घरका लागि ०.५० प्रतिशत ब्याज दर कम हुने तथा व्यक्तिगत कर्जा १०.४९ देखि १३.२४ प्रतिशतसम्म रहेको बैङ्कले जनाएको छध्र

लक्ष्मी बैंकको २ अर्बको ऋणपत्र बाँडफाँड, १० प्रतिशत ब्याज दर

काठमाडौं। लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्रको बाँडफाँड भएको छ। बैंकले २ अर्बको ऋणपत्र जारी गरेको थियो। बैंकले ऋणपको ब्याज