बैंक ब्याजदर १० प्रतिशतमा सीमित गर्छौं : प्रधानमन्त्री

१६ कात्तिक, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै बैंक ब्याजदर १० प्रतिशत भन्दा माथि नहुने घोषणा गर्ने बताएका छन् । बुटवलको आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन लागेको बताए । ‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० […]

सम्बन्धित सामग्री

चैतमा बैंक ब्याजदर अझ घट्दै

काठमाडौं । आगामी चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समीक्षामार्फत संस्थागत निक्षेपकर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक प्रतिशतले […] The post चैतमा बैंक ब्याजदर अझ घट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंकमा तरलता सहज, ४ प्रतिशतभन्दा तल झर्‍यो अन्तरबैंक ब्याजदर

६ असार, काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग नहुँदा बैंकहरु अधिक तरलताका अवस्थामा पुगेका छन् । त्यसले गर्दा बैंकहरुको अन्तर बैंक ब्याजदर घट्दै गएको छ । बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै जाँदा बैंकहरुको अन्तर बैंक ब्याजदर ४ प्रतिशत भन्दा तल झरेको हो । ५ असारमा वाणिज्य बैंकहरुको औसत अन्तरबैंक ब्याजदर ३.९ प्रतिशत र बैंकिङ प्रणालीको […]

सरकारले बैंक ब्याजदर तत्काल घटाउनु पर्छः मेटमणि चौधरी

काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन्। मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क थियो। मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख […]

ऋणपत्र निष्कासन गर्दै एनएमबी बैंक, ब्याजदर कति?

काठमाडौं, चैत १२ । एनएमबी बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत-२०८९/२०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल कित्ता ऋणपत्रमध्ये […]

कैलालीका व्यवसायीले बैंक ब्याजदर विरूद्ध आन्दोलन गर्ने

कैलाली। बैंक तथा वित्तीय संस्थाको ब्याजविरुद्ध कैलाली र कञ्चनपुरका व्यवसायी आन्दोलन गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक तथा वित्तिय संस्थाको ब्याजदरविरुद्ध व्यवसायी कार्यतालिका नै बनाएर चरणवद्ध रुपमा आन्दोलनमा उत्रिन लागेका हुन् । आन्दोलनका कार्यक्रमका विषयमा कुराकानी गर्न सुदूरपश्चिमका विभिन्न संस्थाको अगुवाईमा शनिबार छलफल समेत भएको छ । धनगढीमा भएको […]

आजदेखि घट्यो बैंक ब्याजदर

आजदेखि लागू हुने गरेर बैंक ब्याजदर १.१३३ प्रतिशतले घटेको छ । तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो ।   नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर

के बैंक ब्याजदर बढ्ने नै भयो ?

केही वर्षयता नेपालको बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरूले नगद प्रवाहको अभावमा व्यक्ति तथा व्यवसायलाई ऋण दिन सकेका छैनन् । फेरि घट्दै गएको रेमिट्यान्स आप्रवाह गत वर्ष झिनो बढेको छ । विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य गिरावट आएको छ र भुक्तानी सन्तुलन (बीओपी) घाटामा छ । ब्याजदरले उधारिएको वर्तमान पैसाको […]

राष्ट्र बैंक ब्याजदर बढ्ने गरी मौद्रिक नीति ल्याउने

काठमाडौं, असार २१ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू […]

एकै दिन सय अंकले घट्यो नेप्से

निर्वाचनको घोषणाका कारण बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता बैंक ब्याजदर बढ्ने निर्णयले आत्तिँदा ‘सेलिङ प्रेसर’ बढेपछि आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बैंकहरूले ब्याजदर बढाएर करिब १२ प्रतिशतसम्म...