नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।
नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा मन्जुश्री फाइनान्स लिमिटेडको तर्फबाट सन्तोष निरौला, प्रमुख कार्यकारी अधीकृत र सुनलि शाही आइटी हेडले आ-आफ्नो संस्थाको प्रतिनिधित्व...