काठमाडौं । आफूमाथि हुने जतिसुकै कडा व्यंग्य र ट्रोलहरूलाई सहजै पचाउन सक्ने व्यक्ति हुन् ऋषि धमला । ‘नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस्’ भन्ने सिद्धान्तबाट प्रेरित उनी सकारात्मक वा नकारात्मक जस्तो चर्चामा पनि रमाउन सक्छन् । तर आफ्नो यो स्वभावविपरीत धमला हालै एक टेलिभिजन रियालिटी शोमा गरिएको व्यंग्य÷रोस्टलाई लिएर नराम्ररी बिच्किएका छन् । अन्ततः […]