काठमाडौंका ६० र ६१ वर्षका नागरिकले पाएनन् भेराेसेल खोप

काठमाडौं । सरकारले खाेप उपलब्ध गराउन नसकेपछि काठमाडाैं महागनरकाे खाेप कार्यक्रम स्थगित भएकाे छ । जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि दिइँदै आएको कोभिड विरुद्धको चिनियाँ भेरोसेल खोप भोलिबाट स्थगित भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार जेठ २६ गते ६३ वर्षका, जेठ २७ गते ६२ वर्षका नागरिकलाई खाेप दिइसकिएकाे छ ।भाेलि अर्थात् जेठ...

सम्बन्धित सामग्री

नागरिकले पाएनन् ४१ अर्ब अनुदान

कोभिड बिमा, सहुलियत कर्जा, कृषि बिमा, निर्यातमा नगद प्रोत्साहन र स्वास्थ्य बिमाको रकम लामो समयदेखि रोकियो,

बायो ग्यासको उद्घाटन भयो, नागरिकले पाएनन्

दाङ-घोराही उपमहानगरपालिका वडा नं १६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन सुरु भनेर तामझामका साथ उद्घाटन गरियो । तर उद्घाटन भएको १ महिना बितिसकेपनि नागरिकले ग्यास पाउन सकेका छैनन् ।उद्घाटन भएपछि ग्यास पाइने आशामा रहेका नागरिकहरु अहिले प्लान्ट हेरेर बस्न बाध्य भएका छन् । “उद्घाटन भएपछि अब ग्यास पाउने आश गरेका थियौं, तर अहिलेसम्म पाइएन” एक […]

कर्णालीका नागरिकले पाएनन् नयाँ नोट, बैंकहरु भन्छन्– राष्ट्रबैंकले दिएको छैन

सुर्खेत । नेपाल राष्ट्रबैंकले दशैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ । तर कर्णाली प्रदेशका कुनै पनि बैंकमा अहिलेसम्म नयाँ नोट पाउन नसकेको गुनासो नागरिकले गरेका छन् । प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरका बैंकहरुमा नयाँ नोट साँट्न आउनेको संख्या बढ्न थालेको छ । बैंकहरु नयाँ नोट अहिलेसम्म नआएको जवाफ दिँदै सेवाग्राहीलाई फर्काउने गरेका छन् । […]

एक लाख ३७ हजार नागरिकले पाएनन् कोरोना बिमाको ६ अर्ब १६ करोड

१७ लाख ५८ हजार तीन सय ४३ नेपालीलाई कोरोना बिमा पोलिसी बेचेर कम्पनीहरूले एक अर्ब पाँच करोड बिमाशुल्क संकलन

नवलपुरमा लक्षित समूहका नागरिकले पाएनन् कोरोनाविरुद्धको खोप

–टेकराज पोखरेलसरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउन भनेपनि यहाँका लक्षित वर्ग त्यसबाट बञ्चित भएका छन् ।  सरकारले विसं २०१३ जेठ २५ देखि विसं २०१६ जेठ २५ सम्म जन्म भएका नागरिकलाई खोपको पहिलो मात्रा लगाउन देशभरी भेरोसेल खोप उपलब्ध गराएको थियो । सरकारले खोप उपलब्ध गराएपनि यहाँका लक्षित वर्ग खोप लगाउनबाट बञ्चित भएका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा समेत जेठ २५ देखि २७ गतेसम्म भेरोसेल खोपको पहिलो मात्

बजेट सकिएपछि विपन्न नागरिकले पाएनन् नि:शुल्क उपचार

काठमाडौं : सात महिनादेखि सरकारले विपन्न नागरिक औषधोपचार सहायता कोषबाट दिँदै आएको रकम रोकिएको छ। प्रत्येक तीन-तीन महिनामा नि:शुल्क उपचार गर्न सूचीकृत अस्पतालाई रकम दिने गरिएको थियो। तर त्यो रकम सात महिनादेखि रोकिँदा नि:शुल्क उपचार प्रभावित भएको हो। रकम रोकिएपछि ११ वटा कडा रोगको उपचार गर्दै आएका अस्पतालहरुबाट ब...