–टेकराज पोखरेलसरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउन भनेपनि यहाँका लक्षित वर्ग त्यसबाट बञ्चित भएका छन् । सरकारले विसं २०१३ जेठ २५ देखि विसं २०१६ जेठ २५ सम्म जन्म भएका नागरिकलाई खोपको पहिलो मात्रा लगाउन देशभरी भेरोसेल खोप उपलब्ध गराएको थियो । सरकारले खोप उपलब्ध गराएपनि यहाँका लक्षित वर्ग खोप लगाउनबाट बञ्चित भएका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा समेत जेठ २५ देखि २७ गतेसम्म भेरोसेल खोपको पहिलो मात्