लक्षित सबै नागरिकले पाएनन् कोरोनाविरुद्धको खोप, १६ लाख डोज खोप म्याद गुज्रिने अवस्थामा

काठमाडौं । सरकारले चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइसक्ने लक्ष्य राखेको छ । निर्वाचन आयोगले पनि आगामी वैशाख १० गतेसम्म सबै नागरिकलाई खोप दिइसक्न सरकारलाई अनुरोध गरेको छ । तर, पछिल्लो समय खोपको गति सुस्ताएको छ । १८ वर्ष माथिका १२ लाख ५० हजार नागरिकले कुनै पनि...

सम्बन्धित सामग्री

नवलपुरमा लक्षित समूहका नागरिकले पाएनन् कोरोनाविरुद्धको खोप

–टेकराज पोखरेलसरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउन भनेपनि यहाँका लक्षित वर्ग त्यसबाट बञ्चित भएका छन् ।  सरकारले विसं २०१३ जेठ २५ देखि विसं २०१६ जेठ २५ सम्म जन्म भएका नागरिकलाई खोपको पहिलो मात्रा लगाउन देशभरी भेरोसेल खोप उपलब्ध गराएको थियो । सरकारले खोप उपलब्ध गराएपनि यहाँका लक्षित वर्ग खोप लगाउनबाट बञ्चित भएका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा समेत जेठ २५ देखि २७ गतेसम्म भेरोसेल खोपको पहिलो मात्