काठमाडौं : सात महिनादेखि सरकारले विपन्न नागरिक औषधोपचार सहायता कोषबाट दिँदै आएको रकम रोकिएको छ। प्रत्येक तीन-तीन महिनामा नि:शुल्क उपचार गर्न सूचीकृत अस्पतालाई रकम दिने गरिएको थियो। तर त्यो रकम सात महिनादेखि रोकिँदा नि:शुल्क उपचार प्रभावित भएको हो।
रकम रोकिएपछि ११ वटा कडा रोगको उपचार गर्दै आएका अस्पतालहरुबाट ब...