डडेल्धुराका ज्येष्ठ नागरिकले पाएनन् कोभिडविरुद्धको दोस्रो खोप, केद्र सरकारसँग माग

तर, महामारीमा जनताको जीउ र स्वास्थ्य बचाउन खोप अनिवार्य भए पनि सरकारले अहिलेसम्म चासो नराख्दा खोपको व्यवस्थापन गर्न जेष्ठ नागरिकहरूले आग्रह गरेका छन् ।