महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्कको सहयोग

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्क लिमिटेडले ५० हजार रुपैयाँ सहयोग गरेको छ । नियन्त्रण कोषका लागि बैङ्कका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठ तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईँलाई संयुक्त रूपमा सहयोग रकम बराबरको चेक […]

सम्बन्धित सामग्री

कुमारी बैङ्कद्वारा महामारी नियन्त्रण कोषलाई सहयोग

विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्क लिमिटेडले ५० हजार सहयोग गरेको छ। न्यून आमदानी भएका अति विपन्न, सीमान्तकृत परिवारहरूलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरू गर्दै आएको छ।