कुमारी बैंकले सुरु गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर !

काठमाडौं– कुमारी बैंक लिमिटेडले, नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको हो । ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो । जसले सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरूको […]

सम्बन्धित सामग्री

कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने

अब कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा  निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ ।

कुमारी बैंकले ल्यायो रिकरिङ निक्षेप गोल क्याल्कुलेटर

कुमारी बैंक लिमिटेडले आफ्नो नवीनतम डिजिटल उपकरणका रूपमा रिकरिङ निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । बैंकले ग्लोबल मनी विकको १२औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको हो । ग्लोबल मनी...

कुमारी बैंकको आकर्षक योजना सार्वजनिक

कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ।

कुमारी बैंकको आकर्षक योजना सार्वजनिक

कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ।

कुमारी बैंकको ‘विविध धनवृद्धि मुद्दती निक्षेप योजना’

कुमारी बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफलदिने विविध निक्षेप मुद्दती योजनाहरुको घोषणा गरेको छ । सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्था समावेश हुन सक्ने छन् ।उक्त मुद्दती निक्षेप योजना दीर्घकालीन अवधिका लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघ संस्थातर्फ लक्षित छन् । सो निक्षेप योजनाअनुसार व्यक्ति […]

कुमारी बैंकद्वारा १० गुणासम्मको प्रतिफल दिने  मुद्दती निक्षेप योजना घोषणा

कुमारी बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाको घोषणा गरेको छ । सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्थाहरू समावेश हुन सक्ने छन् । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थातर्फ लक्षित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  सो निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरूले तोकिएको अवधि समाप्तिपछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा

कुमारी बैंकको कुमारी डबल धमाका

कुमारी बैंकले नव वर्ष २०७९ को अवसरमा  “कुमारी डबल धमाका“नामक मुद्दती निक्षेप ल्याएको छ ।  आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो ।निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने मुद्दती निक्षेपमा न्युनतम मौज्दात रु १०,००० रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०% सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।  आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर

कुमारी बैंकको कुमारी डबल धमाका

कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने बैंकले जनाएको छ । यसको न्यूनतम मौज्दात रु १० हजार रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०५ सम्म कर्जा सुविधा […]

कुमारी बैंकको कुमारी डबल धमाका

कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने बैंकले जनाएको छ । यसको न्यूनतम मौज्दात रु १० हजार रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०५ सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।  बैंकले आफ्ना देशव्यापी १९७ शाखा–सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।