कुमारी स्मार्ट लगइन च्यालेन्जः १० हजार रूपैयाँसम्म जित्ने मौका

कुमारी बैंक लिमिटेडले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीले १ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । साथै अभियानको अन्त्यमा कुमारी स्मार्ट प्रयोगकर्ता मध्ये १ जनाले १० हजार नगद प्राप्त गर्न सक्नेछन् । यस अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान शुरू...

सम्बन्धित सामग्री

कुमारी स्मार्ट लगिन च्यालेन्ज शुरु, बिजेतालाई १० हजार पुरस्कार

डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी ‘कुमारी स्मार्ट लगिन च्यालेन्ज’ नामक अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले रु १,००० का दरले पुरस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक […]

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिटेन्स पठाउन मिल्ने

कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरु मार्फत रकम बुझ्न […]