डोबाटेले सम्हाले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशका मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत साउनमै मन्त्री बन्ने टुंगो लागेर बधाई आदानप्रदान गरेपनि अन्तिम समयमा नाम काटिएका विश्वकर्मा पाँच महिनापछि आन्तरिक मामिला मन्त्री बनेका हुन् ।

सम्बन्धित सामग्री

डोबाटे विश्वकर्माले पाए आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

१८ पुस, पोखरा । विना विभागीय मन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । उनलाई शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारले पुस १२ गतेमात्रै मुख्यमन्त्रीको मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई अलग्गै मन्त्रालय हुने गरी मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरेको […]

डोबाटे विश्वकर्मा आन्तरिक मामिला मन्त्री बन्ने !

१२ पुस, पोखरा । बिना विभागीय मन्त्रीका रुपमा सपथ लिएको करिब ३ महिनापछि डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । विश्वकर्मालाई उक्त मन्त्रालयको जिम्मेवारी दिन मिल्ने गरी सोमबार मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरिएको छ । असोज २५ गते बिना विभागीय मन्त्रीका रुपमा विश्वकर्मालाई नियुक्त गरे पनि लामो समयसम्म जिम्मेवारी पाएका थिएनन् । […]

डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी

गत असोज २५ मा बिनाविभागीय मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्री बनाइने भएको छ । बिना विभागीय मन्त्री भएको २ महिना ६ दिनपछि उनलाई मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

डोवाटे विकलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफू मातहतको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी डोवाटे विश्वकर्मालाई दिने तयारी गरेका छन् ।

डोवाटे विकलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफू मातहतको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी डोवाटे विश्वकर्मालाई दिने तयारी गरेका छन् ।

मन्त्री बनेको साढे दुई महिनापछि डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

मन्त्री बनेको साढे दुई महिनापछि गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद्को बैठकबाट कार्यसम्पादन नियमावली पारित गराएकाले आज भोलिमा आफूसँग रहेको आन्तरिक मामिला मन्त्रालय विश्वकर्मालाई सुम्पन लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री पोखरेलको मातहतमा रहेको मन्त्रालय अलग गरेर विना विभागीय मन्त्री विश्वकर्मालाई जिम्मेवारी दिनका लागि कार्यसम्पादन नियमावलीको अनुसूच

प्रदेश २ : माओवादी केन्द्रलाई आन्तरिक मामिला मन्त्रालय, आज ३ बजे सपथ

जनकपुरधाम : प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्वारी पाउने भएको छ।माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र यादव र  राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका छन्। उक्त मन्त्रालयमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह र राज्यमन्त्रीमा कुशवाहाको ठाउँमा रुवी कर्णलाई जिम्मेवारी दिने निश्चित भएको छ।यादवले आन्तरिक मामिला तथा कानुन म

सुदूरपश्चिम प्रदेश : शाहलाई दुई मन्त्रालयको जिम्मेवारी

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई अर्को मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ

मन्त्री बस्नेतलाई गण्डकीको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

गोरखा : गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। उनले आज पदभार ग्रहण गरेका छन्। बस्नेत नेकपा एमालेबाट गोरखा निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित हुन्। नेकपा माओवादी केन्द्रबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेका लेखबहादुर थापा मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका हरिबहादुर चुमानले बुधबार राजनीनामा दिएका थिए। राजीनामापछि मन्त्रालय रिक्त भएको थियो। रिक्त भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जिम्मेवारी मुख्यमन्...