राजेन्द्र राईले लिए मुख्यमन्त्रीको शपथ, कांग्रेसलाई आन्तरिक मामिला र माओवादीलाई अर्थ मन्त्रालयको जिम्मेवारी

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्रीका रुपमा राजेन्द्र राईले सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ प्यासीले राईलाई सपथग्रहण गराएका हुन्। भीम आचार्यले राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। राई प्रदेश १ का तेस्रो मुख्य मन्त्री हुन्। पहिलो मुख्यमन्त्री शेरधन राईले पार्टी…

सम्बन्धित सामग्री

प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको नाम फेरेर गृह राखौं : मुख्यमन्त्री राउत

२३ असार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नाम परिवर्तन गरी गृह मन्त्रालय राख्न सातै प्रदेशका मन्त्रीसँग आग्रह गरेका छन् । शान्ति सुरक्षा तथा विपद व्यवस्थापनसम्बन्धी सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको जनकपुरधाममा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उक्त आग्रह गरेका हुन् । उनले संघमा गृह मन्त्रालय […]

मधेस प्रदेशः आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ।

मधेस प्रदेश : आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए ।मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । मन्त्रालयको नाम कानुनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित

डोबाटे विश्वकर्माले पाए आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

१८ पुस, पोखरा । विना विभागीय मन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । उनलाई शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारले पुस १२ गतेमात्रै मुख्यमन्त्रीको मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई अलग्गै मन्त्रालय हुने गरी मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरेको […]

बाग्मतीमा पाण्डे आन्तरिक मामिला र खनाल सामाजिक विकास मन्त्री

हेटौडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुईजना मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री एंव भौतिक पूर्वाधार विकास मन्त्री र कृष्ण प्रसाद शर्मा खनाललाई सामाजिक विकास मन्त्री सिफारिश गरी प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । पद तथा गोपनियताको सपथ ग्रहण पश्चात आफ्नो मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रीहरुले […]

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री र राज्यमन्त्रीले दिए राजीनामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र  कुमार यादव र राज्यमन्त्री सरोज सिंहले  राजीनामा दिएका छन् । उनीहरुले शनिबार बिहान मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र  बुझाएका हुन् । कांग्रेस र...

प्रदेश २ः आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको राजीनामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुशवाहाले राजीनामा दिएका छन्।...

भारतले भन्यो– ‘नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रम आन्तरिक मामिला’

काठमाण्डौ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको विदेश मन्त्रालयले बताएको छ । बुधवार सञ्चारमाध्यमले सोधेका प्रश्नको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्र प्राप्त भएको र त्यो आन्तरिक मामिला भएको बताउनुभएको हो ।  उहाँले भन्नुभयो, ‘नेपालमा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमलाई हामीले आन्तरिक मामिलाका रुपमा लिन्छौँ र यस विषयमा नेपालले आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट यसको समाधान गर्नुपर्छ ।’ ...

प्रतिनिधिसभा पुनर्स्थापनापछि भारतले भन्यो- यो नेपालको आन्तरिक मामिला हो

भारतले नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै सर्वोच्च अदालतको मंगलबारको फैसलालाई उसले नेपालको आन्तरिक मामिला भएको जनाएको छ।