डोबाटे विश्वकर्मा आन्तरिक मामिला मन्त्री बन्ने !

१२ पुस, पोखरा । बिना विभागीय मन्त्रीका रुपमा सपथ लिएको करिब ३ महिनापछि डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । विश्वकर्मालाई उक्त मन्त्रालयको जिम्मेवारी दिन मिल्ने गरी सोमबार मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरिएको छ । असोज २५ गते बिना विभागीय मन्त्रीका रुपमा विश्वकर्मालाई नियुक्त गरे पनि लामो समयसम्म जिम्मेवारी पाएका थिएनन् । […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार, डोबाटे भए बिना विभागीयमन्त्री

तनहुँ : गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सोमबार मन्त्रिपरिषद बिस्तार गरेका हुन्।मन्त्रिपरिषद विस्तारमा सांसद डोबाटे विश्वकर्मा पनि समेटिएका छन्। डोबाटे बिना विभागीयमन्त्री नियुक्त भएका छन्।डोबाटेले दलित समुदायको हक, अधिकारका लागि सदैव सक्रिय रुपमा संघर्ष र आवाज बुलन्द पार्दै आएका छन्।गत २९ जेठमा कांग्रेस नेतृत्वको सरकार बनेपछि नै उनी मन्त्री बन्ने पक्का थियो। तर, अन्तिममा उनको ठाउँमा कांग्रेसकै बिन्दुकुमार थापा

डोबाटे विश्वकर्मा गण्डकीको मन्त्री बन्दै

पोखरा : गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन्। उनलाई आज ५ बजे मन्त्रीको रुपमा शपथ दिलाउने तयारी रहेको स्रोतले जनायो। प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा आएको बेला डोबाटेलाई मन्त्री बनाउने निर्णय भएको हो। देउवा हिजो आइतबार मात्र पोखरा आइपुगेका थिए। २९ जेठमा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार…

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री बन्दै, शपथ साँझ ५ बजे

गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन् । उनलाई आज साँझ पाँच बजे बिनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

मन्त्रीको सूचीबाट नाम हटेपछि बीचबाटैबाट फर्किए विश्वकर्मा

पोखरा । मन्त्रीको सूचीबाट नाम हटेपछि बीचबाटैबाट डोबाटे विश्वकर्मा फर्किएका छन् । गण्डकी प्रदेशमा केही समय अगाडिसम्म मन्त्री बन्ने करिब निश्चित भइरकेका डोबाटे विश्वकर्मा मन्त्री नबन्ने भएपछि बीचबाटैबाट फर्किएका हुन् ।  डोबाटे विश्वकर्माको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनेका छन् ।   पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो ।...

गण्डकीमा ट्विस्ट : डोबाटे विश्वकर्मा मन्त्री नबन्ने

पोखरा । गण्डकी प्रदेशमा केही समय अगाडिसम्म मन्त्री बन्ने करिब निश्चित भइरकेका डोबाटे विश्वकर्मा मन्त्री नबन्ने भएका छन् । डोबाटे विश्वकर्माको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् ।  पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो । तर, सपथको केहीबेर अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री...