म्याग्दीको मङ्गला गाउँपालिकाले बनायो इन्द्रेणी–पार्क, रमाउँदै बालबालिका

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिकाले बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर मङ्गला इन्द्रेणी–पार्क निर्माण गरेको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको लगानीमा इन्द्रेणी पार्क बनाइएको हो ।  पालिकाको केन्द्र बाबियाचौरमा मङ्गला इन्द्रेणी पार्क निर्माण गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डाै बस्दै  आएका क्या. ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिकामार्फत १० आना जग्गा थप खरिद गरेर पार्क निर्माण गरिएको मङ्गला गाउँप...

सम्बन्धित सामग्री

म्याग्दी: बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण

गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो। दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए।

यसरी रित्तिदै छन् गाँउः गाँउ कुर्दैछन वृद्धवृद्धा

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसबाङमा २६ घर परिवारको बसोबास छ। ती २६ घरमा एक सय नौ जना छन्। तीमध्ये युवाको संख्या ११ छ भने अरु सबै वृद्धवृद्धा र विद्यालय उमेरका बालबालिका छन्।...

फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका युवा

म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् ।   समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा 'ग्रिन क्रोनेट' जातको बन्दाखेती गरेको बताउँछन् ।   'बेमौसममा खेती गर्न सकिने जातको बन्दा...

फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन

म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् ।  समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा 'ग्रिन क्रोनेट' जातको बन्दाखेती गरेको बताउँछन् ।   'बेमौसममा खेती गर्न सकिने जातको बन्दा...

बयासी वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छिन्।...

हैरान पारे बाँदरले

म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन्।...

छात्रावास बनाउन रकम सङ्कलन

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले २७ लाख रुपैयाँ बढी रकम सङ्कलन गरेका छन् । विसं २०७६ मा जग्गा खरिद प्रयोजनका लागि अर्थ सङ्कलन समिति गठन गरी देश–विदेशमा सञ्चालन गरिएको अभियानबाट २७ लाख ३५ हजार ४५४ रुपैयाँ सङ्कलन भएको हो । उक्त रकमबाट स्थानीय […]

म्याग्दीको मङ्गलामा पालिकास्तरीय अस्पताल भवन बन्दै

म्याग्दी – मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ। सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो। मङ्गला गाउँपालिकाका इञ्जिनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४.६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए। ‘आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, […]

मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो

खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ।

झ्याप्रेखोला सिँचाइ आयोजना निर्माण,  १३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ ।  खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना