फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन

म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् ।  समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा 'ग्रिन क्रोनेट' जातको बन्दाखेती गरेको बताउँछन् ।   'बेमौसममा खेती गर्न सकिने जातको बन्दा...