फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका युवा

म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् ।   समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा 'ग्रिन क्रोनेट' जातको बन्दाखेती गरेको बताउँछन् ।   'बेमौसममा खेती गर्न सकिने जातको बन्दा...

सम्बन्धित सामग्री

म्याग्दीका गाउँ गाउँमा फस्टाउँदै कृषि व्यवसाय

म्याग्दी : हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रहरुमा टलक्कै टल्किएका टनेल (प्लाष्टिकका घर) ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन्। गाउँका टोलैपिच्छे प्लाष्टिकका टनेल मात्रै टल्किएका होइनन् टनेलभित्र लटरम्मै तरकारी फलेका छन्। टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख,गोडमेल र विक्रि वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानहरुले चासो दिन थालेका छन्।ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरीका बेमौसमी तरकारी फलेका छन्। अधिकाँश टनेलमा गोलभेडा फलिरहेका छन् भने केही टनेल भित्र सिमी, बो

पानी परेपछि म्याग्दीका कृषक खुशी

काठमाडौं । आइतबार दिउँसो परेको वर्षाले म्याग्दीका कृषक खुशी भएका छन् । पाँच महिनापछि परेको पानीले बालीनाली सुकेर चिन्तित भएका कृषक खुशी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि कृषक मकै लगाउने तयारीमा जुटेका छन् । हिउँदे वर्षा र हिउँ नपर्दा हिउँदे बाली, तरकारी र फलफूल खेतबारीमा नै सुक्न लागेको […]

म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

म्याग्दी – स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब १३ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित […]

म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

म्याग्दीका स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब १३ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रूपमा […]

समृद्धिको खोजीमा म्याग्दीका किसान

म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन्।...

कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान

गलेश्वर – म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल (प्लाष्टिकका घर)ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन्। टनेलभित्र लटरम्मै तरकारी फलेका छन्। टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन्। ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन्। अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही […]

म्याग्दीका किसानकाे तरकारी खेतीबाट वार्षिक ८ लाख आम्दानी

म्याग्दी । विदेशमा पसिना बगाएर पनि राम्रो कमाइ गर्न नसकेर स्वदेशमा फर्किएर तरकारी खेती गर्न लागेका हरिलाल घिमिरेकाे जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ म्याग्दीको बेनी नगरपालिका–२ बन्चरे ढुङ्गाका ५१ वर्षीय घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बितेकाे थियाे । ३ दशकअघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो […]

म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख बढी कमाए

म्याग्दी । म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख भन्दा बढी रुपैयाँ कमाएका छन् । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएपनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५१ वर्षिय हरिलाल घिमिरेको युवा अस्था साउदी अरबको चर्को […]

आधुनिक प्रविधि रोज्दै म्याग्दीका कृषक (फोटो फिचर)

म्याग्दी : हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रहरूमा टलक्कै टल्किएका टनेल (प्लाष्टिकका घर) ले जिल्लामा कृषि पेशा फस्टाउँदै गएको सजिलै थाहा हुन्छ।गाउँका टोलैपिच्छे प्लाष्टिकका टनेलमात्रै टल्किएका होइनन्, टनेलभित्र लटरम्म तरकारी फलेका छन्। टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानहरूले चासो दिन थालेका छन्।ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरीका बेमौसमी तरकारी फलेका छन्। अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही टनेलभित्र सिमी, बोडी,

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् । बजारसम्म तरकारी पु¥याउन नसक्दा र पु¥याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै …