छात्रावास बनाउन रकम सङ्कलन

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले २७ लाख रुपैयाँ बढी रकम सङ्कलन गरेका छन् । विसं २०७६ मा जग्गा खरिद प्रयोजनका लागि अर्थ सङ्कलन समिति गठन गरी देश–विदेशमा सञ्चालन गरिएको अभियानबाट २७ लाख ३५ हजार ४५४ रुपैयाँ सङ्कलन भएको हो । उक्त रकमबाट स्थानीय […]