१४ माघ, काठमाडौं । भक्तपुरमा शीतला एकादशीको अवसर पारेर माधव नारायणका व्रतालुले नगर परिक्रमा गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधव नारायण मेलामा व्रतालुहरु बाटोमा पल्टिमार्दै नगर परिक्रमा गर्छन् । यसैक्रममा भक्तपुरका टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै व्रतालुहरु हनुमानघाट पुगेका हुन् । जाडोको बेलामा नांगो शरीरमै गर्नुपर्ने यो विधि कठोर […]