पाकिस्तानमा रेल अपहरण : १०४ बन्धक उद्धार, ३० सैनिक मारिएको दाबी

पाकिस्तानी सुरक्षा बलले जारी भिडन्तमा १६ विद्रोही मारिएको जानकारी दिएका छन्।