काठमाडौं – च्याम्पियन्स लिगको पहिलो चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको लिभरपुललाई पिएसजीसँगको खेलमा ठुलो धक्का लागेको छ। दोस्रो चरणको पहिलो लेगमा १-० को अवे जित हात पारेको लिभरपुल मंगलबार भएको दोस्रो चरणको दोस्रो लेगमा पिएसजीसँग घरेलु भूमिमै पराजित भएको हो। खेलको अवधिभर बराबरी पछि भएको पेनाल्टी सुट आउटमा पिएसजीले लिभरपुललाई ४–१ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय […]